समाचार

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेकाे निर्णय

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । आज यहाँ बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ,भदौ ९। स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ,भदौ ९ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार विशेष कारणवश आजको बैठक

नुवाकोट दुप्चेश्वरको खुकुरीसहितको झैझगडाको भाइरल भिडियोको वास्तविकता यस्तो

नुवाकोट, भदौ ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ मा दुई स्थानीय व्यापारीबीच भएको झैझगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले स्थानीयस्तरमा चर्चा पाएको छ। हातमा खुकुरी बोकेर एक व्यक्ति झैझगडामा उत्रिएको

आज किरण थापामगरको अग्निपरीक्षा : सत्ता जोगाउन ५३ मतको चुनौती

काठमाडौं, भदौ ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर आज विश्वासको मत लिने निर्णायक परीक्षामा उत्रँदै छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बोलाइएको छ।

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ,भदौ ९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ

नुवाकोट बेलकोटगढीमा आज शोक बिदा

नुवाकोट, भदौ ९ । बेलकोटगढी नगरपालिकाले मालिका माध्यमिक विद्यालयका स्थायी शिक्षक अर्जुनकुमार रिमालको निधनप्रति दुःख व्यक्त गर्दै आज नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिएको छ। बेलकोटगढी नगरपालिका–६ स्थित मालिका

गाउँको सेवा काठमाडौँमै पाएपछि हर्षित शिवपुरीका ज्येष्ठ नागरिक

नुवाकोट,भदौ ९ । शिवपुरी गाउँपालिका–८ ले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना स्थायी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तासम्बन्धी सेवा काठमाडौँमै उपलब्ध गराएपछि उनीहरू हर्षित भएका छन्। वर्षात्को समयमा गाउँसम्म पुग्न कठिनाइ