
काठमाडौँ, भदौ १०— जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ। उहाँका अनुसार बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा

रसुवा, भदौ १०— आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका रसुवाका बस्तीमा ठूलो क्षति पुर्याएको छ। रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बाढी नदीको सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म

रसुवा,भदौ १०— भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले नदी तटीय क्षेत्रमा रहेका कार्यालय, आयोजना तथा मानवीय बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशी नदीको बहाव बढेसँगै रसुवा जिल्ला

काठमाडौँ, भदौ १० — प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३

काठमाडौँ, भदौ १० । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई मानवजातिका

काठमाडौं, भदौ १० — देशका विभिन्न स्थानमा आज वर्षा हुने तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नुवाकोट । शिवपुरी गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गअन्तर्गत छहरे–पाटीभन्ज्याङ सडकखण्ड पुनः अवरुद्ध भएको छ। गएरातिको वर्षाले सडकमा थप क्षति पुर्याएपछि उक्त सडकखण्ड हुँदै पूर्वी भेगतर्फ आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्।

नुवाकोट,भदौ १०। विदुर नगरपालिका–४ बट्टारस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ४९ युनिट रगत सङ्कलन भएको छ। ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक

नुवाकोट,भदौ १० । नुवाकोटको त्रिशूली अस्पतालले चिकित्सकीय ज्ञानसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्दै आकस्मिक विभागमा मादक पदार्थ सेवन जाँचका लागि उपकरणको प्रयोग सुरु गरेको छ। विदुर नगरपालिका–९ स्थित अस्पतालको आकस्मिक