समाचार

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, फागुन २६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

दुध बेच्दा ‘गोल्ड मेडल’

काठमाडौ,फागुन २६ । दुध दुहेर डोकोमा हाली बजारसम्म लगेर बिक्री गर्दा गोल्ड मेडल (स्वर्णपदक) पाइन्छ भन्ने उदाहरण बनेका छन् – काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–९ का जोगलाल तामाङ । मण्डनदेउपुर–९, गहतेबाट ओर्लंदै दैनिक

तीन करोडभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं,फागुन २६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष

नेप्सेको सीईओका लागि १० जनाको आवेदन, कसले मार्ला बाजी ?

काठमाडौँ,फागुन २६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयले उक्त पदमा आवेदन दिने म्याद (थपिएको समेत) आइतबारसम्मका लागि

आइसिसी च्याम्पियन ट्रफीको उपाधी भारतलाई

काठमाडौ,फागुन २६ । भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफी जितेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो । भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ

गोकर्णेश्वर महिला हत्या : बागमतीमा बोरामा शव फेला, नुवाकोटका एकसहित पाँच जना पक्राउ

काठमाडौं,फागुन २५ । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमती नदीमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या आरोपमा प्रहरीले नुवाकोटका एक युवकसहित पाँच जनालाई पक्राउ गरेको

राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

काठमाडौं,फागुन २५ । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ । महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले  आइतबार राप्रपा मुख्यालयलाई पत्र

पर्याप्त वर्षा नहुँदा काठमाडौँको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौ,फागुन २५ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय