समाचार

रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी

काठमाडौं,चैत ३ । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिने विषयमा सांसदहरुको असन्तुष्टि

काठमाडौं,चैत ३ । प्रतिनिधिसभा सदस्यहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाएका छन् । सभाको आजको बैठकमा सांसदहरुले सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएरै सेवासुविधा दिने

दिपक सिंहको प्रश्न – १७ हजार मारेर के पाईयो ?

हेटौंडा,चैत ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जथाभावी मनगणन्ते कुरा गर्दै जनतामाझ भ्रम छर्ने काम नगर्न अनुरोध गरेका

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत ३ । शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आइतबार भने केही घटेको छ । गत शुक्रबार छापावाला सुनको भाउ १ लाख ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,चैत ३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौ,चैत ३ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,चैत ३ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली,

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

भक्तपुर,चैत ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौ,चैत ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९