समाचार

शिवपुरीका वडा अध्यक्ष श्रेष्ठलाई मातृशोक

नुवाकोट,चैत २ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठलाई मातृशोक परेको छ ।  वडा अध्यक्ष श्रेष्ठकी आमा ज्ञानमाया श्रेष्ठको ८१ वर्षको उमेरमा शनिबार निधन भएको

टोखा मोटरसाइकल दुर्घटना: नुवाकोटका एक जनाको मृत्यु

काठमाडौ,चैत २ । टोखा-छहरे सडकखण्ड अन्तर्गत टोखा नगरपालिका १ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य रहेका छन् ।

इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

काठमाडौं,चैत २ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मूल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोलको

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

ललितपुर,चैत २ । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको

टोखा पञ्चेटारमा भयानक मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

काठमाडौ,चैत २ । टोखा-छहरे सडक अन्तर्गत टोखा नगरपालिका २ पञ्चेटारमा भयानक दुर्घटना भएको छ । नुवाकोटबाट काठमाडौं तर्फ आइरहेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक

शिक्षकका मागलाई  शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौ,चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित

महोत्तरीका सात स्थानीयतहमा आज होली

महोत्तरी,चैत २। यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हल्का हिमपात हुने

काठमाडौँ,चैत २।हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि

निमित्तको भरमा स्थानीय तह

काठमाडौँ, चैत २ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा