समाचार

मकवानपुरमा करेन्ट लागेर प्रजाको मृत्यु

मकवानपुर,मंसिर १४ । मकवानपुर मनहरी गाउँपालिका –८ बस्ने एक जनाकाे करेन्ट लागेर मृत्युभ एको छ । सो पालिका बस्ने वर्ष ३८ का मङ्गलसिं प्रजाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको जिल्ला

प्रतितोला एक हजार छ सयले बढ्यो सुनको मूल्य

काठमाडौ,मंसिर १४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ

नौ हजार उद्योगमा तिस खर्ब लगानी

काठमाडौँ, मङ्सिर १४ ।  मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ ।  उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा

अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरण: विकल र सफललाई आठ वर्ष कैद

काठमाडौ,मंसिर १४ । विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई आठ वर्ष कैद सजाय गरेको छ । अदालतले कात्तिक १४ गते पौडेल र

हट्यो लाम, अनलाइनबाटै काम

काठमाडौँ, मङ्सिर १४ । सरकारले नागरिकलाई दिने आधारभूत सेवा प्रविधिमैत्री बनाउनका लागि एक दशकयता गरेका प्रयास क्रमशः सार्थक बन्दै गएका छन् । नागरिक एप, डिजिटल नेपाल फ्रेमवर्क एवं एकीकृत सूचना प्रणालीको विकास

उपनिर्वाचनः मौन अवधि सुरु, के के गर्न पाइँदैन?

काठमाडौँ, मङ्सिर १४ । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

काठमाडौ,मंसिर १४ । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर,मंसिर १४ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार 

शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर,मंसिर १४। झापाको शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको बिहीबार मुख्यमन्त्री