
काठमाडौँ,मंसिर १४ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । भने बिहीबारकै

काठमाडौँ,मंसिर १३ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीमा पशुपतिमा बत्ति बाल्न भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । विहीबार सामाजिक सञ्जालका ‘पशुपतिमा बत्तिबाल्न शुल्क तिर्नुपर्ने’ खबरले ब्यापकता

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन् । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि

रसुवा,मंसिर १३ । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका १ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । रसुवा जिल्लाकै विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा

काठमाडौ,मंसिर १३ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।

काठमाडौँ,मंसिर १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत

काठमाडौं, मङ्सिर १३ । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी

काठमाडौ,मंसिर १३ । निर्वाचन आयोगले मङ्सिर १३ गते बिहीबार राति १२ः०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालका अनुसार मङ्सिर

काठमाडौ,मंसिर १३ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनतर्फ प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा आज त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेकी हुन्। उनी छेङ्दुका लागि