
काठमाडौं,चैत १६ । सरकारले चैते धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल

वासिङ्टन डिसी (अमेरिका),चैत १६ । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।

वीरगञ्ज (पर्सा),चैत १६ । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महीनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व

काठमाडौं,चैत १६ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता ३ महीनाका लागि मात्रै नवीकरण भएको छ । एक वर्षका लागि सम्झौता हुनुपर्ने भएता पनि सम्झौता गर्न अनिच्छा देखाएको भारतले हाललाई

काठमाडौं,चैत १६ । सरकारले नेपाल पर्यटन बोर्डमा ३ सदस्य नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय

धनकुटा,चैत १५ । ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको

काठमाडौं,चैत १५ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरेको छ । प्रायः दैनिक महँगो बन्दै गएको छ । बिहीबार मात्रै प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १

दैलेख,चैत १५ । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा

काठमाडौं,चैत १५ । कृषि विकास बैंकले पनि विश्व वित्तीय सप्ताहको अवसरमा देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै वटा प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको हो । बैंकले चैत्र