
काठमाडौं,चैत ८ । ‘विश्व खुसी प्रतिवेदन २०२४’ बुधवार सार्वजनिक भएको छ । यो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड यथावत् छ भने सबैभन्दा दु:खी देशमा पनि अफगानिस्तान यथावत् छ ।

काठमाडौं,चैत ८ । नेपाल यस वर्ष पनि दक्षिण एसियाकै सर्वाधिक खुसी देश बनेको छ । विश्व खुसी प्रतिवेदन २०२४ (वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२४)ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार नेपालले ५.१५८

स्वर्गद्वारी (प्यूठान),चैत ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा रहेको बताएकी छन्। झिमरुक गाउँपालिकामा बुधबारदेखि सञ्चालनमा आएको नेपाल

काठमाडौं,चैत ८ । बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ । त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली सुरु भए पनि पानी नपरेको मौसम

नुवाकोट,चैत ७ । लामो समयदेखि क्यान्सर पीडित सावित्रीमाया डङोलको उपचारका लागि लिखु गाउँपालिका वडा नम्बर १ मा अवस्थित नारायणदेवी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् । विद्यालयले क्यान्सर

लालबन्दी,चैत ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –१, नवलपुर चोकमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनाको

काठमाडौँ,चैत ७ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा

काठमाडौं,चैत ७ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा

दोधारा चाँदनी (कञ्चनपुर),चैत ७ । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक