समाज

आधा अर्बभन्दा बढीको यार्सागुम्बा ८ महिनामा निर्यात

काठमाडौं,चैत ९ । नेपालले चालु आर्थिक वर्ष (आव)को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो

काठमाडौं,चैत ९ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान आज सकिएको छ । बुधवारबाट शुरु भएको बयान

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

काठमाडौं,चैत ९ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) बयान लिएको छ । सरकारी

माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग

काठमाडौं,चैत ८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले माओवादी केन्द्र परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्य विभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको

दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद

खजुरा,चैत ८ । भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

अर्घाखाँची,चैत ८ । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु. ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको

हालसम्मकै उच्च बिन्दुमा सुनको भाउ: एकैदिन २ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत ८ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकैदिन २ हजा ६०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको छ । बिहीबार छापावाला सुनको

६८० जना छात्रालाई पेन्टी वितरण

बाजुरा,चैत ८ । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात्

चितवनमा भारतीय केरा छ्यापछ्याप्ती, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन,चैत ८ । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता