समाज

योजना आयोगका नवनियुक्त चार सदस्यले लिए सपथ

काठमाडौं,चैत ९ । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष उनीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबार

माथिल्लो अरुण र दूधकोशीका विषयमा अर्थमन्त्री र विश्व बैंकबीच छलफल

काठमाडौं,चैत ९ । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र

शनिबार काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं,चैत ९ । भोलि अर्थात् चैत १० गते काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार एक दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द

डुङ्गा दुर्घटना : थप ६ जना रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार

इन्डोनेसिया,चैत ९ । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कुल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । बेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण

पाथीभरामा पर्यो बाक्लो हिमपात

पाथीभरा,चैत ९। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।  पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा

भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान

नयाँदिल्ली,चैत ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उहाँका

लागू औषधसहित एकजना पक्राउ

झापा,चैत ९ । झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित

मनाङबाट एसइई दिँनेको संख्या ४० जना

मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका

हिजो कीर्तिमानी उचाइ बनाएको सुनको भाउ आज कति छ ?

काठमाडौं,चैत ९ । बिहीबार रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घटेको छ । बिहीबार एकैदिन २ हजार ६०० रुपैयाँले बढेर १ लाख १७ हजार ८०० रुपैयाँ पुगेको थियो ।