
काठमाडौं,फागुन १५ । दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार

काठमाडौं,फागुन १५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको सञ्चारकर्मीसँगको

लमजुङ,फागुन १५ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम शुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।

काठमाडौं,फागुन १५ । झन्डै तीन वर्षपछि आगामी चैतमा ‘फन रन’ आयोजना हुने भएको छ । हाइयर ग्राउण्ड नेपालले सोमवार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरेको हो । आयोजकका अनुसार

काठमाडौं,फागुन १५ । चालु आर्थिक वर्षको ७ महीनामा विभिन्न मुलुकबाट ४१ करोड रुपैयाँभन्दा बढीको लिपस्टिक आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा ४१ करोड १७ लाख

बारा,फागुन १४ । निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही

काठमाडौं,फागुन १४ । १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङ पक्राउ परेका छन् । उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक

काठमाडौं,फागुन १४ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ

काठमाडौं,फागुन १४ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै