समाज

ट्रकले ठक्कर दिंदा एकै परिवारको पाँचको मृत्यु

सुर्खेत,कात्तिक १७ । भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चौकुने गाउँपालिका –७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उहाँकी

गोदाबरी फूल मेलामा पूर्व रानी कोमल

कामठाडौँ,कात्तिक १७ । ललितपुरको जावलाखेलमा मंगलबारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन शुक्रबार पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देबी शाहले अबलोकन गरेकी छन् । अबलोकन सँगै पूर्व

नुवाकोट र रसुवामा दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौँ,कात्तिक १७ । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट

शुक्रबार यस्तो छ सुनचाँदी मूल्य

काठमाडौँ,कात्तिक १७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काभ्रेमा आगलागीले चार पसलमा पूर्ण क्षति

काभ्रे,कात्तिक १७ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा धेरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार

भिजिटमा ओमान जानेको भिसा ‘वर्किङ’मा परिवर्तन नहुने

काठमाडौं,कात्तिक १७ । भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी ‘वर्किङ भिसा’ बनाउन नपाउने नियम लागू भएको छ । यसअघि नेपालबाट भिजिट भिसा लिएर ओमान जाने र त्यहाँ गएपछि वर्किङका

सहमतीय सरकार बनाउन  लागिपरेको छु : मुख्यमन्त्री कार्की

विराटनगर,कात्तिक १७ । कांग्रेसका आठ सांसद लिएर एमालेको साथमा बहुमतको सरकार निर्माण गरेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको र चाँडै सरकार विस्तार हुने बताएका

बजेट नपुग्दा निर्माण व्यवसायीले पाएनन् भुक्तानी

काठमाडौं,कात्तिक १७ । कात्तिक १ गते अर्थ मन्त्रालयले सम्पन्न भइसकेको कामको भुक्तानी दिन सम्बद्ध मन्त्रालयलाई स्वीकृति दिँदा उत्साहित भएका निर्माण व्यवसायी अहिले निराश छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मै

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

काठमाडौं,कात्तिक १७ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी