समाज

काठमाडौंमा भएको सवारी दुर्घटनामा बैंक कर्मचारी नुवाकोटका अधिकारीको मृत्यु

काठमाडौं,कात्तिक १३ । काठमाडौस्थित बुढानिलकण्ठमा भएको सवारी दुर्घटनामा बैंक कर्मचारी नुवाकोट सूयर्यगढी गाउँपालिका-५ फेदीबेंसीका अन्दाजी २७ वर्षीय राजसागर अधिकारीको मृत्यु भएको छ । अधिकारी राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत

बारामा प्रिन्सिपलको गोली हानी हत्या

बारा,कात्तिक १३ । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी

इजरायली आक्रमणबाट गाजामा हालसम्म ८,५०० प्यालेस्टिनीको मृत्यु

गाजा,कात्तिक १३ । इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार

अरिङ्गाल पोल्न जादा अरिङ्गालले चिलेर एक पुरुषको ज्यान गयो

तनहुँ,कात्तिक १३ । तनहुँमा अरिङ्गालले चिलेर एकको पुरुषको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।   भानु नगरपालिका– ७  रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११:५५  अरिङ्गाल पोल्ने क्रममा

कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

कालिकोट,कात्तिक १३ । कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी वडा नं २ का वर्ष ६५ का शिवचन्द्र न्यौपानेको

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक १३ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला

विद्युतीय सवारीमा नेपालीको बढ्दो आकर्षण, एक महिनामै १२०० बढी नेपाल भित्रियो

काठमाडौँ,कात्तिक १३ । नेपालमा विद्युतीय सवारी प्रतिको आकर्षण निरन्तर बढ्दो छ । पछिल्लो एक महिनामै १२०० भन्दा बढी विद्युतीय सवारी (कार, जिप र भ्यान) आयात भएको छ ।   भन्सार विभागले

मुगु सामूहिक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा

मुगु,कात्तिक १३ । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी

साढे ३३ प्रतिशतले बढ्यो फूलको कारोबार

काठमाडौं,कात्तिक १३। नेपालमा फूलको व्यावसायिक कारोबार एक वर्षमा साढे ३३ प्रतिशतले बढेको पाइएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपालको तथ्यांक अनुसार कोरोना महामारीको असर कम हुँदै गएपछि पुष्प व्यवसाय बढेको हो