समाज

नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ २६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं,भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको

मन्दीको असर : तीजमा सारीको विक्री बढ्दा सस्तो सारीमा आकर्षण बढी

टीकापुर,भदौ २६ । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा ५ सयदेखि १ हजार ५ सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका

स्थानीयको माग सम्बोधन गरेर लप्सेफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं,भदौ २५ । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सवस्टेशन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयको माग सम्बोधनका

आठ क्विन्टल काजु बरामद

वीरगन्ज,भदौ २५ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज १० स्थित एक गोदाममा छापामारी आठ क्विन्टल काजु बरामद गरेको छ ।  सशस्त्र प्रहरीले भन्सार

नेपाल म्यानमारसँग पराजित

काठमाडौं,भदौ २५ । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल म्यानमारसँग १–० गोलले पराजित

तरुण दलका युवा नेता गुरुङद्वारा तीन पिप्ले-रानीपौवा सडक निर्माणका लागि ध्यानाकर्षण

नुवाकोट,भदौ २५ । तरुण दलका युवा नेता सन्जिव गुरुङले तीन पिप्ले-रानीपौवा सडक निर्माणका लागि ध्यानाकर्षण गरेका छन् । सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै युवा नेता गुरुङले तत्काल सो सडक निर्माणका

छहरे-टोखा सुरुङ्ग मार्ग निर्माणका लागि अर्थमन्त्रीसहितको टोलीले गर्यो अनुगमन

नुवाकोट,भदौ २५ । छहरे-टोखा सुरुङ्ग मार्ग निर्माणका लागि अर्थमन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । सोमबार छहरे-टोखा सुरुङमार्ग निर्माण कार्य अघि बढाउन अर्थ मन्त्री डा प्रकाशशरण महत,भौतिक पुर्वाधार तथा यातायात मन्त्री

पञ्‍चकन्या गाउँपालिकाले मनायो तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम

नुवाकोट,भदौ १५ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको घलेभञ्ज्याङ् मा सो कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष