समाज

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी

काठमाडौं,जेठ १८ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

बजेटले गरेको नयाँ व्यवस्थाप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि

काठमाडौं,जेठ १७ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति सरकारले गरेका घोषणा प्रति असन्तुष्टि व्यक्त गरेको छ । महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको आकस्मिक पदाधिकारी

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो: कमल थापा

काठमाडौँ,जेठ १७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र प‍ौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति संस्थाको अपमान गरेको बताएका छन् । अध्यक्ष थापाले बुधबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्

अखण्ड भारतको नक्साप्रति झलनाथ खनालको आपत्ति

काठमाडौं, जेठ १७ । भारतको नयाँ नक्साप्रति पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खनालले २ मई २०२३ मा नयाँ दिल्लीमा

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट उनी बुधबार

राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं,जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । सरकारले जेठ १२ गते नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा

कार्यवाहाक प्रधानमन्त्री खड्का

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा निस्किएका छन् ।  प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएसँगै कार्यवाहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट चार दिने भ्रमणका प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा,

भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी

काठमाडौं, जेठ १७। भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भाग समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध शुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको