
काठमाडौं, पुस २०। पाँचथरमा भीषण आगलागी भएको छ ।वपाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको

काठमाडौं, पुस २०। पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा कारोबार

गण्डकी,पुस २० । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटर दूरीमा १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ । जल यातायात सेवाको अनुभव लिन आन्तरिक

त्रिवेणी,पुस २०। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण शुरु गरिएको विद्युत् सबस्टेशनको निर्माण कार्य पूरा भएको छ । २०७३ सालमा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिल्लाको

विराटनगर,पुस २० । भारतबाट पहिलो खेपमा ५० हजार मेट्रिक टनगहुँ नेपाल आउने भएको छ । भारत सरकारले नेपालका उद्योगलाई आवश्यक पर्ने गहुँको विवरण संकलन गरेपछि उक्त परिमाण पहिलो खेपमा पठाउन

रौतहट,पुस २० । रौतहटको चन्द्रपुर नगरपालिकामा जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन खुलेको छ । कार्यपालिका बैठकले नगरपालिकाको जग्गालाई व्यापारिक क्षेत्र, आवासीय क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गर्दै कित्ताकाट र जग्गा

काठमाडौं,पुस २० । सांसदहरूले देशभरका सबै विद्यालयहरुमा समयमा पाठ्यपुस्तक पुर्याउन स्थानीय तहमा नै पाठ्यपुस्तक छपाई गर्नुपर्ने बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको देशभर समयमा

काठमाडौं,पुस २० । पूर्वाधार निर्माणका क्षेत्रमा खर्च बढ्न नसक्दा निर्माण क्षेत्रमा मन्दी आएको नेपाल उद्योग परिसंघले बताएको छ । मंगलवार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाट कार्यक्रममा

काठमाडौं,पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई