समाज

गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना

गुल्मी,असोज ६ । गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना भएको छ । बुधवार जिल्लाको चन्द्रकोट गाउँपालिका शन्तिपुरबाट तम्घास ल्याउदै गरेको बा ३ क २८०७ नम्बरको जेसिबी लु २ ख

पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाण्डौ,असोज ६ ।  पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन

नुवाकोट शिवपुरीका शताब्दी पुरुष थपलियाको निधन

नुवाकोट,असोज ६ । जिल्लाको शिवपुरी गाउँ पालिका वडा नम्बर ८ का १०३ वर्षीय बृद्ध ज्ञानप्रसाद थपलियाको निधन भएको छ । केहि समय यता अस्वस्थ थपलियाको बिहीबार आफ्नै निवासमा निधन भएको

नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री : कति पर्छ मूल्य ? यस्ता छन् फिचर्सहरु

काठमाडौं,असोज ६ । नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री भएको छ । सीजी मोटर्सले नेपालमा दुई इलेलिक्ट्रक स्कुटर भित्रिएको हो । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एशोसियसन अफ

आरआर क्याम्पसले ३४ दिन दशैं तथा दीपावली बिदा दिने

काठमाडौं,असोज ६ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले असोज १० गतेदेखि कात्तिक १३ गतेसम्म दशै तथा दिपावली बिदा दिने भएको छ । क्याम्पसले एक सूचना प्रकाशित गर्दै ३४ दिन विजय दशमी

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ: सहरी मन्त्री चौधरी

धनुषा,असोज ६ । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् ।जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,असोज ६ । बुधवार सुनको मूल्य वृद्धि भएको छ। साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । मंगलबार ९१ हजार ३

निर्वाचन आयोगले कुन क्षेत्रमा कस्लाई तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ?

काठमाडौं,असोज ६ । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश तथा नेपाल

कपन आगलागीमा तीन जनाको मृत्यु

काठमाडौं, असोज ६ । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ ।