समाज

नागरिकता विधेयकप्रति एमाले सकारात्मक

काठमाडौं, असार २८ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरीः ओली

काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गरेका छन् । ‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन

गुल्मी खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला

गुल्मी,असार २८ । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर- ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी मृत अवस्थामा फेला

असारे विकृतिः ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६

बोटलर्स नेपालको सहयोगमा विद्यालयमा ई–पुस्तकालय स्थापना

चितवन,असार २८ । चितवनको रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिएको छ । कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) कम्पनीको सहयोगमा क्रियशन नेपाल काठमाडौंले ई–पुस्तकालय स्थापना गरेको हो । रत्ननगर–६

बुधवार सार्वजनिक बिदा

काठमाडौं,असार २८ । गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे

चुनावी गठबन्धनको औचित्य छैन : कांग्रेस सभापति पुन

काठमाडौ,असार २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

गुल्मी,असार २७ । गुल्मीमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मा तर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको डबल क्याप जीप

रोटरी राजधानीद्वारा मोतियाबिन्दु शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण

काठमाडौं,असार २७ । रोटरी क्लब अफ राजधानीले मोतियाबिन्दु शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण गरेको छ । क्लबले टिचिङ अस्पतालमा रहेको बी.पी. कोइराला लायन्स सेन्टर फर ओप्थाल्मिक स्टडीजलाई फेको इमल्सिनफिकेसन मेसिन सहयोग