
नुवाकोट,साउन २६ । नुवाकोट भद्रुटारका किसानले आधाआधा बोरा मलमै चित्त बुझाउनु परेको छ । पञ्चकन्या गाउँपालिकाको कोटा निर्धारण अनुसार प्राप्त डिएपी र युरिया मल वितरणमा कृषक बीच विवाद उत्पन्न हुने

काठमाण्डौ,असार २६ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले

काठमाडौं,असार २६। राप्रपाको महिला संगठनको वैठकमा कुटाकुट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको छलफलमा हात हालाहालको स्थिति सिर्जना भएको हो। आइतबार राप्रपाको पार्टी कार्यालय

कपिलवस्तु,असार २६ । कपिलवस्तमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुद्धभुमि नगरपालिका २ बस्ने वर्ष ४१ को खड्कबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता

नयाँदिल्ली,असार २६। शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो

काठमाडौं,असार २६ । बाजुराको बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन । एमालेका बानियाँले ४ हजार

काठमाडौं,असार २६ । आर्थिक वर्षको २०७८।०७९ को खर्च अन्तर्गत शनिबार (असार २५ गते) एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी भुक्तानी भएको छ । योसँगै सरकारी खर्च १२ खर्ब

डाेटी,असार २६ । दौडका क्रममा लडेर प्रहरी प्रशिक्षार्थी जवानको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा १० किलोमीटर लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान

काठमाडाैँ,असार २६ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडाैँ आइपुगेका छन । चार दिने भ्रमणको शिलशिलामा उनी काठमाडौँमा आइपुगेका हुन । लिउलाई आइतबार बिहान परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन