समाज

सरकार पटकपटक म्याद थप्दै, ठेकेदार काम छाड्दै हिँड्दै

काठमाडौं, असार २२ । सरकारले निर्माण व्यवसायी (ठेकेदार)हरूसँग मिलिमतो गर्दै विभिन्न पूर्वाधार तथा विकास निर्माणसम्बन्धी परियोजनाको पटकपटक म्याद थप्दै आइरहेको छ । सरकारले दिएको सहुलियतविपरीत निर्माण व्यवसायीले भने समयमा नै

अश्लील शीर्षक राखी युट्युबमा भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ,असार २२ । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक

सरकारले नागरिकतासम्बन्धी विधेयक फिर्ता लियो

काठमाडौँ,असार २१ । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दियो । सरकारले २०७५

नुवाकोट पञ्चकन्यामा सुरक्षा तथा ब्यक्तिगत घटना दर्ताबारे अभिमुखीकरण कार्यक्रम

नुवाकोट,असार २१ । नुवाकोट पञ्चकन्या गाउँपालिकामा सुरक्षा तथा ब्यक्तिगत घटना दर्ताबारे अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, सबै शाखा प्रमुख, वडा सचिव र कर्मचारीको सहभागिता

कपिलवस्तुका एक सय २८ जना कृषकलाई कृषि उपकरण

कपिलबस्तु,असार २१ । कपिलबस्तुको बुद्धभूमि नगरपालिकाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि

कपिलवस्तुमा अवैध युरिया मल र चिनी बरामद

कपिलवस्तु,असार २१। कपिलवस्तुमा मिनी ट्रकसहित अवैध युरिया मल र चिनी बरामद गरिएको छ। तौलिहवाबाट अर्घाखाँची तर्फ जाँदै गरेको ना च ख ८१०८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा विना भन्सार र

नुवाकोट शिवपुरी गाउँपालिकास्तरीय बाल संजाल गठन

नुवाकोट,असार २१ । जिल्लाको शिवपुरी गाउँपालिकास्तरीय बाल संजाल गठन भएको छ । मंगलबार गाउँपालिका सेवा क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको भेलाले बाल संजाल गठन गरेको हो । बाल क्लबको

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल आयोजना हुने

काठमाडौं,असार २१। मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना

बढ्दै सङ्क्रमित, थप ७३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,असार २१ । पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण