समाज

रामेछाप बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं, असार २१ । रामेछापमा बस दुर्घटना भएको छ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा

विवादित बजेट हुबहु पारितमा कसको स्वार्थ ?

काठमाडौं,असार २१ । आगामी आर्थिक वर्षको बजेट निर्माण क्रममा बिचौलिया प्रयोग गरेर सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुर्‍याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्काे आलोचना भए पनि गठबन्धन सरकारले बजेटलाई हुबहु

छत्रकोट गाउँपालिकाले विद्युतीय भुक्तानीको सुरु

गुल्मी,असार २१ । जिल्लाको छत्रकोट गाउँपालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेकोे छ ।गाउँपालिकाले सोमबार सूचना प्रविधिको प्रयोग गर्दै विद्युतीय भुक्तानीको सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुरुवात गरेको ईएफटी EFT

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काठमाडौं,असार २१। देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन ।

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

काठमाडौं, असार २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं,असार २१। नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह,

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री

काठमाडौँ,असार २१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको

चार महीनामै खरीद नियमावली संशोधन

काठमाडौं,असार २१ । सरकारले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गरेको ४ महीनामै पुन: १२औं संशोधन गरेको छ । म्याद थप, बैंक क्रेडिट लाइन प्रावधान खारेज, कार्य अनुभव कटौती र ठेक्का

प्युठान प्रशासनमा पालिका अनुसार बार तोकेर सेवा

प्युठान,असार २० । जिल्ला प्रशासन कार्यालय प्युठानले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न स्थानीय तहलाई बार तोकेर सेवा प्रवाह गर्न थालेको छ। जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार राष्ट्रिय परिचय पत्र