समाज

काठमाण्डौको खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

काठमाडौं कात्तिक २१ । काठमाण्डौको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा

हेटौंडाबाट १० लाख घुस सहित इन्जिनियर पक्राउ

हेटौंडा,कात्तिक २१ । एक इन्जिनियर हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार

भिरबाट टिपर खस्दा दुई जनाको मृत्यु

नवलपरासी कात्तिक २० । नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे

भारत लैजाँदै गरिएका तीन किशोरीको उद्धार

धनगढी कात्तिक २० । भारत लगेर बेच्न खोजिएका तीन जना किशोरीको प्रहरीले कैलालीबाट उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका–४ स्थित बडिकेदार होटलबाट सर्लाहीका १७ र १८ वर्षका र सिन्धुलीका १९ वर्षका

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

काठमाडौं, कार्तिक २०। हालसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको

नुवाकोट जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ कोरोना मुक्त

नुवाकोट,कात्तिक २० । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ कोरोनामुक्त भएका छन् । कात्तिक ३ गते गरिएको स्वाब संकलनमा उनको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनी बुधवार कोरोनामुत्त भएको

भाइमसला सस्तियो, कारोबार शुन्य

काठमाडौं, कार्तिक २० । गत वर्ष झै तिहार नजिकिदै गर्दा पनि आममानिसमा तिहारको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र

कालीगण्डकी करिडोरको पहिरोमा परी पाँच जनाको मृत्यु

काठमाडौं,कात्तिक २०। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरो