स्वास्थ्य

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोनाबाट मृत्यु

नुवाकोट , वैशाख २९ । जिल्लाको लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा लिखु गाउँपालिका

नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण

नुवाकोट,वैशाख २८ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा मंगलवार गरिएको परिक्षणमा नुवाकोटमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी

दाङमा थप ८ संक्रमितको मृत्यु

दाङ,वैशाख २८ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण

बितेको २४ घण्टामा थप ९४८३ जनामा कोरोना पुष्टि

काठमाडौ,,वैशाख २८ । नेपालमा बितेको २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा

कञ्चनपुरमा थप ११ जना संक्रमितको मृत्यु

महेन्द्रनगर, वैशाख २८ । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट कंचनपुरमा थप ११ जनाको मृत्यु भएको छ । त्यहाँको महाकाली अस्पतालमा उपचाररत् ११ संक्रमितको मृत्यु भएको अस्पतालका डा गोविन्द रोकायाले जानकारी

लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,वैशाख २८ । लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३

बन्द भयो कालिमाटी बजार

काठमाडौं,वैशाख २८ । कोरोनाको जोखिम बढेसंगै कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले एक सूचना जारी गर्दै खुद्रा

सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या : अक्सिजन उत्पादक संघ

अक्सिजन सिलिन्डर उपलब्ध गराउन व्यावसायिक संस्थाहरूको अपिल काठमाडौं,वैशाख २८। नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ । अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक

थप १३९ जनाको मृत्यु

काठमााडौं,वैशाख २८ । नेपालमा कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३९ जनाको मृत्यु भएको हो