स्वास्थ्य

त्रिशुली अस्पतालले ल्यायो कोभिड सम्बन्धी हटलाईन सेवा

नुवाकोट,वैशाख २० । जिल्लास्थित त्रिशुली अस्पतालले कोभिड-१९ सम्बन्धि हटलाईन सेवा सुरु गरेको छ। सो सेवा अस्पतालले सोमबारदेखि सुरु गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको

प्युठानमा थप ४४ मा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

प्युठान,वैशाख २० । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार ४१ जनाको एन्टिजिन र

बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु

काठमाडौ,वैशाख २० । बाँकेमा कोरोना संक्रमितसंगै मृत्युदर समेत वृद्धि भएको छ। वैशाख यता कोरोना भाइरस संक्रमणबाट बाँकेमा ९७ जनाको मृत्यु भएको छ ।  तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु

२४ घण्टामा ७ हजार चार सय ४८ जनामा काेराेना पुष्टि, थप ३७ सङ्क्रमितको ज्यान गयो

काठमाडौ,वैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

बाँके,वैशाख २० । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा – ७ की ३२ वर्षीया महिला, खजुरा

नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा ५ बेडको आइसोलेशन सेन्टर तयार

काठमाडौं,वैशाख २० । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ । केन्द्रिय निर्देशन् बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि

दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौं, बैशाख २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको

नागरिकको जीवन रक्षा गर्न निर्देशन

काठमाडौं, बैशाख २० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना हामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले