
काठमाडौँ,चैत १८ । नेपालमा बितेको २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको

काठमाडौँ,चैत १६ । चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप काठमाडौ आइपुगेको छ। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सोमबार काठमाडौं आइपुगेको हो । उक्त खोप चिनियाँ राजदूत हउ

चैत्र १६ काठमाण्डौं । चीनले नेपाललाई अनुदान स्वरुप दिन लागेको कोरोना खोप आज सोमबार काठमाण्डौ आईपुग्ने भएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत यो खोप आईपुग्ने स्वास्थ्य मन्त्रालयले

काठमाडौं, चैत १६ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने

काठमाडौं, चैत १५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा

काठमाडौं, चैत १५ । कोरोना खोप लगाएका चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । आफुलाई संक्रमण

काठमाडौ,चैत १४ । नेपालमा शनिबार आज थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

काठमाडौं,चैत १३ । काठमाडौं उपत्यकाको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन साथै भोलि बिहान मर्निङ वाक समेत ननिस्कन अनुरोध गरेको छ । शुक्रबार दिउँसो एक्कासी काठमाडौंको आकाश धमिलो