स्वास्थ्य

बितेको २४ घण्टामा १०२४ संक्रमित, २२०६ कोरोनामुक्त

काठमाडौ,मंसिर २० । नेपालमा बितेको २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २

नेपालमा पहिलो चरण २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने

काठमाडौं, मंसिर २० । नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने भएको छ। सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको हो । विभिन्न

सिरहामा थप एक संक्रमितको मृत्यु

सिरहा,मंसिर २० । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको रहेका छन् । ज्वरो

विश्वमा चार करोड ५७ लाख संक्रमणमुक्त, १५ लाख २३ हजारको मृत्यु

काठमाडौ,मंसिर २० ।  विश्वभरमा कोरोना भाइरसका चार करोड ५७ लाखभन्दा बढी बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चार करोड ५७ लाख ७७ हजार चार सय ९५ जना संक्रमित कोरोनामुक्त

नेपालमा कोरोना खोप कसरी ल्याइँदै छ?

काठमाडौं, मंसिर १९। सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति

रुसमा एक लाख बढीलाई कोरोनाको खोप दिइयो

एजेन्सी,मंसिर १९ । रुसमा एक लाख भन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । गएको अगष्टमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी एक लाख बढीलाई दिइएको हो । अगष्ट ११

कोरोना बीमा तीन दिनभित्र भुक्तानी गर्न निर्देशन

काठमाडौं, मंसिर १९ । कोरोना बीमाको तोकिएको समयमा भुक्तानी नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो

नुवाकोट लिखुका विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री खरिदका लागि १० लाख सहयोग

नुवाकोट,मंसिर १८ । नुवाकोट जिल्लाको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयलाई स्वास्थ्य सामाग्रीको खरिदका लागि गाउँपालिकाले १० लाख रकम प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु, कुल मृतक संख्या १५५१ पुग्यो

काठमाडौ,मंसिर १८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा