स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १८२ संक्रमित

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टा अवधिमा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १

कालोसूचीमा परेको ओम्नीद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं भदौ ५ । कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएको विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । स्वास्थ्य सेवा विभागले गरेको

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

तपाईंले प्रयोग गर्ने स्यानिटाइजर सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस

एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व  अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

साझापथ संवाददाता नुवाकोट,भदौ ४ ।  नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ। बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएसंगै कुल संख्या ७३ पुगेको हो। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय

काठमाडौं उपत्यकामा २ सय संक्रमित थपिए

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय जना थप कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७४ जना र ललितपुरका १८ जना र

कोरोना अपडेट: बितेको २४ घण्टामा ७०७ संक्रमित थपिए

काठमाडौं, भदौ ४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ७ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा

आज तीजको दर खाने दिन, यी खानेकुराहरु खानाले भोलीको व्रतलाई सघाउँछ

काठमाडौं,भदौ ४ । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ ।

पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि

नुवाकोट,भदौ ३ । पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। एक साता अघि कोरोना परिक्षण गरेका खनालको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको हो। पत्रकार खनाल पत्रकार महासंघ नुवाकोटका सचिव