अर्थ

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

प्रारम्भिक चरणमा नगद लाभांशमा रोक, बोनस शेयर मात्र बाँड्न दिइने काठमाडौं,पुस २६ । बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको

नेशनल हाइड्रो पावर कम्पनीले सुनकोशी हाइड्रोपावर गाभ्ने

काठमाडौं,पुस २५ । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने (एक्वाएर) गर्ने भएको छ । सुनकोशी हाइड्रो पावर लिमिटेडमा एनएचपीसीकै बढी शेयर स्वामित्व छ, त्यसलाई अहिले आएर

विकास निर्माणको गति : ५ महीनामा पूँजीगत खर्च १५ प्रतिशत मात्र

काठमाडौं,पुस २५ । चालू आर्थिक वर्षको पाँच महीना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको

चीनतर्फका नाका पुन: सञ्चालनमा

काठमाडौं,पुस २५ । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुन: सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक

हुवासिन सिमेन्ट उद्योगबाट शनिवारदेखि परीक्षण उत्पादन हुँदै, करीब ५ मेवा विद्युतसमेत उत्पादन

उद्योगबाट दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुने काठमाडौं,पुस २४ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आज शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि

लुम्बिनीकाे राजधानी निर्माणका लागि संघीय सरकारले दियो एक अर्ब

बुटवल,पुस २३ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट

विकास काठमाडौं केन्द्रित भयो : अर्थमन्त्री शर्मा

काठमाडौं,पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीवार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता

घर निर्माणमा फर्निचरको विकल्प आल्मुनियम

काठमाडौं,पुस २३ । प्रविधि र सञ्चारको विकासले मानिसलाई सजिलो बनाएको छ । त्यति मात्र होइन, यसले हरेक क्षेत्रमा विकल्प खोजीको अवसर पनि दिँदै आएको छ । कुनै एउटाको विकल्पमा अर्को

गुणस्तर निर्माण सामग्री : बलियो भवनको भरपर्दो आधार

काठमाडौं,पुस २३ । कंक्रिट (पक्की) भवन निर्माणमा निर्माण सामग्रीको ठूलो भूमिका हुन्छ । भवन निर्माण खर्चको ठूलो हिस्सा निर्माण सामग्रीमै लाग्छ । निर्माण सामग्री नै पक्की भवनको मेरुदण्ड हो ।