अर्थ

सुनको भाउमा उतारचढाब कायमै, मंगलबार तोलामा १७ सय घट्यो

काठमाडौं असोज ६ । सुनको भाउमा उतारचढाब कायम छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँमा झरेको हो ।

ई–पासपोर्ट छपाईको अन्तर्राष्ट्रिय बोलपत्र रद्द

काठमाडौँ असोज ५ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र रद्द सोमबार गरिदिएको छ । एक वर्षको अन्तरमा टेन्डर रद्द भएको यो दोस्रोपटक हो । बोलपत्रमा सहभागी ४

टेलिभिजन च्यानलहरुलाई कात्तिक ७ गतेभित्र विज्ञापनरहित बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं असोज ५ । नेपालमा प्रशारणमा रहेका टेलिभिजन च्यानलहरुलाई कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिइएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले

छ महिनापछि आन्तरिक उडान सुरु, विमानस्थलमा चहलपहल

काठमाडौं असोज ५ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि नेपालभर लागू गरिएको लकडाउन र निषेधाज्ञाको ६ महिनापछि सोमबारबाट आन्तरिक उडान सुरु भएको छ । सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान गर्नेगरी

छापावाला सुनको मूल्य ९७ हजार

काठमाडौं असोज ४ । आइतबार छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि

नेपालको वित्तीय क्षेत्रलाई विश्व बैंकद्वारा २३ अर्ब ऋण सहयोग

काठमाडौँ, असोज ३ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं असोज २ । सुनको मुल्य शुक्रवार तोलामा चार सय रुपैयाँ बढेको छ । बिहिवार ९ सय रुपैयाँ घटेको सुनको मुल्य शुक्रवार भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल

सुनको भाउ फेरि बढ्यो, प्रतितोला ९७ हजार

काठमाडौं असोज २ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५

प्याजमा कालोबजारी गर्नेहरु धमाधम पक्राउ पर्दै , १०० क्वीन्टल बढी प्याज बरामद

काठमाडौं असोज १ । देशैभरबाट प्याजमा कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गराई ठगी गर्नेहरु धमाधम पक्राउन पर्न थालेका छन् । सिरहा, चितवन, काठमाडौं लगायतका क्षेत्रबाट कालाबजारियाहरुलाई अनुगमनबाट पक्राउ गरिएको हो