अर्थ

सुनको मूल्य तोलामा २ सयले घट्यो

काठमाडौँ, माघ २६ । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन

जलविद्युतको आईपीओ स्वीकृतिमा ढिलाइ

काठमाडौं, माघ २३ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन

सुनको भाउ घट्यो, तोलामा कति?

काठमाडौं, माघ २२ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार

६ दिनमै १६ लाखको मार्सी चामल विक्री

काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ

बन्दहडतालले अर्थतन्त्र थप जोखिममा

काठमाडौं, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट

छ सयले घट्यो सुनको मूल्य

काठमाडौ,माघ २१ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९२ हजार मा कारोबार भइरहेको छ । यसअघि

मंगलबार ६५.४९ अंकसहित सेयर बजार उच्च विन्दुमा

काठमाडौ,माघ २१ । मंगलबार सेयर बजारले उकालो यात्रा तय गरेको छ । तथ्यांकअनुसार हिजो सेयर बजारमा दोहोरो अंकले बढेको हो । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेको

कति छ आज सुनको मूल्य

काठमाडौ, माघ २० । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौ,माघ १९ । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ