पर्यटन

चितवन रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा,९० प्रतिशत काम सकियो

चितवन,पुस १७ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८

उपत्यकामा १५ किमीको साहसिक साइकल ट्रेल बन्यो

काठमाडौं,पुस ९ । काठमाडौं उपत्यकामै साहसिक साइकल ट्रेल निर्माण भएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा १५ किलोमिटर (किमी)को किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल बिहिवारदेखि सञ्चालनमा ल्याएको हो

५० बेडसम्मका होटेलको वातावरणीय अध्ययन यथावत् राख्न माग

काठमाडौं,पुस ४ । २५ देखि ५० बेडसम्मका होटेलहरूको वातावरणीय अध्ययन यथावत् राख्न होटेल संघ नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जटिल परिस्थितिमा खर्चका कारण साना तथा मझौला

ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

काठमाडौं,मंसिर २१ । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौं,मंसिर १९ । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६

तिलोत्तमा भ्यू टावर : ९० प्रतिशत काम सकियाे

बुटवल,कात्तिक २८ । रुपन्देहीको तिलोत्तमा भ्यू टावरको निर्माणको काम ९० प्रतिशत सकिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

चितवन,कात्तिक २७ । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी

खाङतेका हिमाल चढ्ने क्रममा बेपत्ता ३ फ्रान्सेलीको शव भेटियो

सोलुखुम्बु,कात्तिक २२ । सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता भएका फ्रान्सका तीनजना नागरिकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल

७ करोडको लागतमा निर्माण सुरु भयो गुल्मीको ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’

गुल्मी,कात्तिक १६ । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो । पार्कको मंगलवार रेसुङ्गा नगरपालिका