प्रवास

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

एजेन्सी,जेठ- ६ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।बितेको २४ घण्टामा भारतमा ४ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख नाघेको हो।

अमेरिकी आइडलको उपविजेता बने दिवेस पोखरेल

काठमाडौँ,जेठ-५  । अमेरिकी आइडलको उपविजेता दिवेस पोखरेल बनेका छन।पर्याप्त भोटको अभावमा आर्थर गनले परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपबिजेता बनेका हुन। उपाधि भने जस्ट सामले हात पारिन  ।

अमेरिकन आइडलको टप ५ मा दिवेश पोखरेल,भोटिङ खुल्ला

काठमाडौं,जेठ-५ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । यससँगै उपाधिका लागि भोटिङ खुल्ला भएको आयोजकले जनाएको छ । उनले उपाधिका लागि अब  अन्तिम राउन्डको

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

एजेन्सी, वैशाख-३० । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ७० हजार नाघेको छ। संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७ सय ५६ जना पुगेको हो। यो तथ्यांक मंगलबार बिहानसम्मको

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, ७० हजार संक्रमित

एजेन्सी,बैशाख-३० । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार त्यहाँ भाइरसका कारण २ हजार २ सय ९४ जनाले ज्यान

पाकिस्तानमा मे ३१ सम्म लकडाउन थपियो

इस्लामावाद,बैशाख-२८ । पाकिस्तानमा लागु भएको  लकडाउनको समयावधि पुनः तीन हप्ताका थपिएको छ । सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको समयावधि  थप गरेको हो ।लकडाउन थपिए पनि व्यापार व्यवसायलाई सजिलो हुनेगरी

भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो,मृत्यु हुने २१ सय बढी

एजेन्सी,बैशाख-२८ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या  ६२ हजार नाघेको छ । पछिल्लो आईबार बिहान सम्मको तथ्यांकअनुसार  भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ ।

भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु

एजेन्सी, बैशाख-२६ ।भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ। भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको हो । अस्पतालमा गम्भीर प्रकृतिका पाँच जनाको उपचार भइरहेको

भारतमा पछिल्लो तीन दिनमा कोरोना संक्रमित १० हजार बढी,स्थिति भयावह

एजेन्सी,बैशाख-२५ । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या डरलाग्दो रूपमा वृद्धि भैरहेको छ। मे महिनाको सुरुदेखि नै संक्रमितको तथ्यांकमा व्यापक वृद्धि भएपनि पछिल्ला तीन दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।