प्रवास

भुटानले २१ दिन देश लकडाउन गर्यो

काठमाडौ,चैत-१८।भुटानले २१ दिनसम्म मुलुक लकडाउन गरेको छ। सोमबार घोषणा गरिएको २१ दिने लकडाउन आजबाट लागु गरेको हो। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख

लकडाउन लम्ब्याउने योजना छैन:भारत सरकार

काठमाडौ,चैत-१७ । अहिले भारतमा २१ दिने लकडाउन चलिरहेको छ।भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै लकडाउन लम्ब्याउने हल्ला चलिरहेको बेला २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ।यस अघि

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी,चैत-१४।भारतको कर्नाटकाका एक ६५ वर्षीय बृद्धको मृत्युसगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म भारतमा ७ सय भन्दा धेरै संक्रमित भएका छन् ।पछिल्लो

चीनले आफ्नो सीमा शनिबारदेखि बन्द गर्ने

एजेन्सी, चैत्र-१४ । चीनले आफ्नो सीमा नाका शनिबारदेखि  बन्द गर्ने भएको छ। उसले सिमा बन्द गर्दै विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीन सरकारले बिहिबार साँझदेखि

कोरोनाको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं,चैत-१३।कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्को  नेपालीको मृत्यु भएको छ।मृत्यु हुनेमा ४० वर्षीय प्रशान्त अर्याल रहेका छन्।उनको लण्डनस्थित साउथ इष्टमा मृत्यु भएको पुष्टि गरिएको छ । उनको गत सोमबार नै मृत्यु

कोरोनाका कारण भारतमा १२ जनाको ज्यान गयो

भारत,चैत-१२।कोरोना भाइरसका कारण भारतमा ज्यान जानेको संख्या १२ पुगेको छ। मध्य प्रदेशमा पहिलो कोरोना संक्रमितको मृत्यु भएसगै भारतमा मर्नेहरुको संख्या १२ पुगेको पछिल्लो समाचारमा उल्लेख छ। मध्य प्रदेश इन्दौर बस्ने

भारतमा तीन हप्ता लकडाउनको घोषणा

काठमाडौं,चैत्र-११।भारतमा तीन हप्ता लकडाउनको घोषणा भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका हुन् ल। देशवासीको नाममा सम्बोधनका क्रममा उनले आज यस्तो अपिल गरेका हुन् ।

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुग्यो

एजेन्सी,चैत-६।भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।कोरोना भाइरसबाट पञ्जाबमा एक जनाको मृत्यु भएको हो । संक्रमितको संख्या १ सय ७८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भाइरस संक्रमण

कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु

काठमाडौं,  चैत-४ ।कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु भएको छ।त्यस्तै यस भाइरसबाट संक्रमण हुनेहरुको संख्या समेत बढिरहेको छ।मंगलबारसम्म भारतमा कोरोनाबाट संक्रमितको संख्या १ सय २९ पुगेको छ। यहाँस्थित महाराष्ट्रमा ६४ वर्षका