प्रवास

मलेसियामा लकडाउन अप्रिल २८ सम्म थपियो

एजेन्सी,चैत-२९।मलेसियामा लकडाउन थपिएको छ। लकडाउनको अवधि थपेर अप्रिल २८ तारिखसम्म पुर्याएको हो।सरकारले  तत्काल  दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको उल्लेख गरेको छ । राष्ट्रिय टेलिभिजनबाट प्रधानमन्त्री मुहिद्धिन यासिनले सम्बोधन गर्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी,चैत-२८।भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित  शुक्रबार विहानसम्म संख्या ६ हजार नाघेको छ। गएको १२ घन्टा देखि यता भारतमा ५ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार

बेलायतमा अर्का गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु

लन्डन,चैत-२७।कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षीय पुर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ रहेका छन्।नेपालस्थित पर्वत घर भएका गुरुङ १४ दिनदेखि

बहराइनमा २२ जना नेपालीमा कोरोना संक्रमण

काठमाण्डौ,चैत-२७। बहराइनमा २२ जना नेपालीमा कोरोना संक्रमण  देखिएको छ। बहराइनको मानमास्थित नेपाली दूतावासले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएसगै सङ्क्रमित नेपालीको संख्या  २२ पुगेको

कोरोनाका कारण चर्चित सञ्चारकर्मीको मृत्यु

युएई,चैत-२६। कोरोना भाइरसको संक्रमणले यूएईका चर्चित सञ्चारकर्मीको मृत्यु भएको छ।संक्रमणबाट  सञ्चारकर्मी रिचर्ड कोरमको निधन भएको हो।उनी लाइभ संगीत र मनोरञ्जनको दृश्यमा सँधै अग्रपंक्तिमा देखिने संचारकर्मी हुन। उनको बेलायतमा मृत्यु भएको

भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस दर्ता

एजेन्सी,चैत-२५ । छिमेकी मुलुक भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस  दर्ता भएको छ ।बितेको  २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख

कोरोना भाइरस:भारतमा एकदिनमै २८ को मृत्यु,७०४ संक्रमित

काठमाडौं,चैत-२५। कोरोना भाइरसका कारण भारतमा बितेको  २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने ७०४ जनामा संक्रमण भेटिएको  छ । यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय

कोरोनाका कारण भारतमा १ सय १७ को मृत्यु

काठमाडौ,चैत-२४।कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । भारतमा हिजो (आइतबार)मात्रै १८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय १७

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुग्यो,संक्रमित ३ हजार नजिक

एजेन्सी,चैत-२२। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ  भने संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६००भन्दा बढी बढेर २ हजार ९ सय २ पुगेको छ।मृतकको संख्या  अघिल्लो