राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, संसद् विघटन र निर्वाचनबारे छलफल हुने

काठमाडौं पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले

आज नेकपाका दुई समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक

काठमाडौं पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मंगलबार छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सोमबार समानान्तर

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं,पुष ७ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल

अरुले बोलाएको पार्टी बैठक आधिकारिक हुन्न: अध्यक्ष ओली

काठमाडौ,पुष ७ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो

ओलीलाई पार्टीबाट निष्काशन गर्नुपर्छ : नेकपा नेता गणेशमान पुन

काठमाडौं पुस ६ । पूर्वसांसद गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘प्रधानमन्त्रीबाट असंवैधानिक र अलोकतान्त्रिक कदम

कांग्रेस चुनावबाट भाग्दैन : नेता एनपी साउद

काठमाडौं पुस ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले घोषित

नेकपा वाग्मती प्रदेशले भन्यो, ‘जरुरी मिटिङ भनेर सचिवको नाममा दिइएको सूचना गलत र भ्रामक’

काठमाडौं पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेश संगठन कमिटीले भोलि मंगलबार पुस ७ गते आफ्नो कमिटीको कुनै बैठक नभएको प्रस्ट पारेको छ । वाग्मती प्रदेशका केन्द्रीय सदस्य

ओलीले संसद विघटन गर्नु संविधानमाथि आक्रमण : तीन दल

काठमाडौं पुस ६ । प्रमुख ३ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधानमाथि आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको आह्वानमा सानेपामा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक जारी

काठमाडौं ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरबाट संसद् विघटन गरेपछिको उत्पन्न राजनीतिक परिस्थितिका विषयमा कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ । विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष