
काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। वैशाख १७ पहिलो चरण र वैशाख २७ गते दोस्रो चरण

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी ओलीले सरकारलाई पार्टीबाटै घेराबन्दी गरेर काम गर्न नदिइएकाले ताजा जनादेशमा जानका लागि संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागिएको प्रस्टीकरण दिएका छन् । मन्त्रिपरिषद्को

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । मन्त्रिपरिषद्को आइतबार बिहानको निर्णय संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल

घोराही पुस ५ । पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन् । आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिकृया दिँदै महराले संसद्

काठमाडौं पुस ५ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद् विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास भएको टिप्पणी गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्बाट संसद् विघटनका लागि

काठमाडौं पुस ५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्रविपरीत रहेको बताएका छन् । उनले उक्त सिफारिस स्वीकार नगर्न राष्ट्रपतिलाई आग्रहसमेत

काठमाडौं पुस ५ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भन्दै तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद् विघटनका लागि

काठमाडौ,पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट संसद बिघटनको सिफारिस गरिएको श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले

काठमाडौं, पुस ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास