समाचार

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,चैत १५ । अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले १० दिन थुनामा राख्न म्याद थपको अनुमति मागेपनि काठमाडौँ

नदीमा डुबेर बेपत्ता दुई बालक मृत भेटिए

चितवन,चैत १५— नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही महानगरपालिका–१६ शरणपुरका

प्रचण्ड नेकपाको संसदीय दल नेता चयन

काठमाडौँ,चैत १५— नेपाली कम्युनिस्ट पार्टीले संसदीय दलको नेता चयन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता

रवि लामिछानेसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौँ,चैत १५— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज

ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ,चैत १५— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै

पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा,चैत १५— अमानवीय ढङ्गले पत्नीमाथि आक्रमण गरी खुट्टा काट्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार फरार रहेका विश्वनाथ सहनीलाई शनिबार नियन्त्रणमा लिइएको हो।

नेपाल कबड्डी लिग सिजन–२ का टोली र मालिक सार्वजनिक

काठमाडौँ, चैत १५ — आगामी जेठ २२ गतेदेखि सुरु हुने नेपाल कबड्डी लिग सिजन–२का ६ वटा फ्रेन्चाइज टोली र तिनका मालिक सार्वजनिक गरिएको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले काठमाडौँमा आयोजित कार्यक्रममा

जेनजी शहीद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी

काठमाडौँ,चैत १५— जेनजी आन्दोलनमा शहीद भएका २७ जनाका परिवारका सदस्यले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाउने भएका छन्। प्राधिकरणले आइतबार रोजगारीका लागि आवेदकहरूको नाम सार्वजनिक गर्दै कसैको हकदाबी भए ३५ दिनभित्र

आज सुनको मूल्य ५ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं,चैत १५ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रवार प्रतितोला २ लाख ८१ हजार