
काठमाडौ,जेठ २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा केहि दिन यताको तथ्यांक झैं कोरोना संक्रमित भन्दा निको हुने

नुवाकोट,जेठ २४ । नुवाकोटको विदुरमा बस दुर्घटनामा परेको छ। विदुर नगरपालिका वडा नम्बर ८ बगुवामा यात्रुवाहक वस दुर्घटनामा परेको हो । दुर्घटनामा परि दुईजना सामान्य घाईते भएका छन् । त्रिशुली

चितवन,जेठ २४ । राप्ती नदी किनारमा एकजना व्यक्तिको गोहीले आक्रमण गर्दा ज्यान गएको छ।सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको

कपिलवस्तु,जेठ २४ । यही जेठ २५ गते देखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहलाई लगाउनकालागि कपिलवस्तुमा नौ हजार ५ सय ५० खोप आईपुगेको छ । तर खोप अभावले गर्दाै जिल्लामा

नुवाकोट,जेठ २४ । नुवाकोटमा थप एकसाता निषेधाज्ञा लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणको बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय

सल्यान,जेठ २४ । सल्यानमा शव बोकेको जीप दुर्घटनामा परेको छ। जीप दुर्घटनामा परी ७ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट शव बोकेर सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १०

काठमाडौ,जेठ २४ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं,जेठ २४ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटी स्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राती ९ः४५

काठमाडौं, जेठ २४ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य