समाचार

सत्तारुढ नेकपा सचिवालय बैठक आइतबार पेरिसडाँडामा

काठमाडौं असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार पेरिसडाँडामा बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक

डा. केसीलाई बलजफ्ती अस्पताल लगियो , अपहरण शैली अपनाएको आरोप

जुम्ला असोज ४ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले बलझफ्ती उठाएर अस्पताल लगेको छ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.

दैनिक तीन सय नेपाली भारत फर्कदै

नेपालगञ्ज, असोज ४ । कोरोना भाइरस महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो

काठमाडौं, असोज ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय नाघेको छ । शनिबार थप ११ जना संक्रमितको मृत्यु भएसँगै संक्रमित कुल मृत्यु संख्या चार सय एक

घ्याङफेदीका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सहयोग

नुवाकोट असोज ३ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित सिसिपुका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गैरसरकारी संस्था चेन्ज एक्सन नेपालको तर्फबाट शनिबार १ हजार

नुवाकोट शिवपुरीका दिपक घिसिङको हराएको नगद र कागजपत्र यसरी हात लाग्यो

प्रकाश लामा नुवाकोट,असोज ३ । नुवाकोट शिवपुरीस्थित छापका दिपक घिसिङको नगद तथा कागजपत्र एक्कासि हरायो।दिपकलाई नगदको चिन्ता भन्दा वर्षौंदेखिको मिहिनेतबाट प्राप्त सर्टिफिकेट तथा अन्य कागजातको चिन्ता थपियो। उनलाई राति अबेरसम्म

कैलालीमा मृत फेला परेकी पत्रकारको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवारको माग

कैलाली असोज ३ । कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइको हत्या भएको आरोप लागेको छ। उनका परिवारका सदस्यले निर्मलाको हत्या भएको आरोप लगाएका हुन् । शनिवार धनगढीमा पत्रकार

कोरोना संक्रमितको उपचारमा नयाँ औषधि प्रयोग गर्न रूसले दियो अनुमति

एजेन्सी असोज ३ । कोरोना भाइरस संक्रमितको उपचारका लागि रूसले कोरोनाविर नामक औषधि प्रयोगका लागि अनुमति दिएको छ । रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म

संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन

रौतहट असोज ३ । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् । जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष