समाचार

पछिल्लो २४ घण्टामा १३ सय २५ जना कोरोना संक्रमित थपिए, ९ सय ६६ जना डिस्चार्ज

काठमाडौं असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १

आईपीएलको दोस्रो खेलमा दिल्ली र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी असोज ४ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार

बन्चरे डाँडा ल्याण्डफिल साइट दशैं अगाडि नै सम्पन्न हुने

काठमाडौं असोज ४ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको

बोक्सीको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

सिराहा असोज ४ । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ। स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संघीय मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ । आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियालाई अघि बढाएको

कोरोना सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौं असोज ४ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्

९५ प्रतिशत शिक्षकले तलब पाएनन्, सञ्चालकविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं असोज ४ । ९५ प्रतिशत शिक्षकले तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले सञ्चालकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो

पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ “भनिन् ठुला नेतालाई झापड हान्न आएकी हुँ”

काठमाडौं असोज ४ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् ।

कोरोनाबाट सैनिकसहित २ को मृत्यु

काठमाडौं असोज ४ । कोरोनाबाट सैनिकसहित २ को मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा