
काठमाडौं असोज ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ

काठमाडौं असोज ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

काठमाडौं असोज ३ । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा शनिवार साँझ नेपाली झण्डा फहराउने भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको

काठमाडौं असोज ३ । पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमवारदेखि जहाज उडाउने भएका छन् । अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ । आन्तरिक उडानका

सर्लाही असोज ३ । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई

ललितपुर असोज ३ । पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको

काठमाडौं असोज ३ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन अनुरोध गरेका छन् । पछिल्ला केही

काठमाडौं असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना

काठमाडौं ३ असोज । सरकारले पाँचौ संविधान दिवसको अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्दैछ । शनिबार सार्वजनिक सूचीअनुसार संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी