समाचार

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ,असार २०- नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

काठमाडौँ,असार २०- काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी

विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं,असार २० । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं,असार २० । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

ऐतिहासिक जितसँगै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौं,असार २० । इजिप्टले फिफा विश्वकपमा पहिलो पटक नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। अन्तिम ३२ अन्तर्गत डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौं,असार १९ — संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका

बैतडीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी, असार १९— बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३

मनसुनभर मेलम्चीको पानी बन्द, वैकल्पिक स्रोतबाट खानेपानी वितरण गरिने

काठमाडौँ,असार १९: मेलम्ची खानेपानी विकास समितिले मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका

दुई दिनमै १३ हजार ५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि लगातार महँगिदै

काठमाडौँ,असार १९ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा ७ हजार २०० रुपैयाँले बढेको