समाचार

४०० दुर्गा मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन

नेपालगन्ज,कात्तिक ६ । बाँकेको नेपालगन्जमा कडा सुरक्षा व्यवस्थाबिच करिब ४०० दुर्गा भवानीका मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ। बिहीबार दिउँसोदेखि बेलुकासम्म राप्ती नदीस्थित सिधनिया घाटमा मूर्ति विसर्जन गरिएको हो। विसर्जन

तिब्बतमा गएको भूकम्पमा परि १६ जनाको मृत्यु

काठमाडौं,कात्तिक ६ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। भूकम्पमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् भने ३०० भन्दा बढी

नुवाकोटमा मेसिनले काट्न थाल्यो धान, किसानलाई खेती भित्र्याउन सहज हुने आशा

• भरतसन्तोषी लामा नुवाकोट,कात्तिक ६ । धान पाकेर पहेँलपुर भएका खेतमा किसानलाई अहिले बाली भित्र्याउने चटारो छ। धान काट्न लाग्ने समय, श्रम र खर्च घटाउने उपायको खोजी भइरहेका बेला नुवाकोटको

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं,कात्तिक ६ । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। उपलब्ध विवरणअनुसार भूकम्प बिहीबार राति १० बजेर ३३ मिनेटमा स्थानीय समयअनुसार गएको हो। नेपाली

लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड पदयात्राका लागि खुला

काठमाडौं,कात्तिक ६ । लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न

मङ्गलबारदेखि वर्षाको सम्भावना, हल्लाको पछि नलाग्न मौसम विभागको आग्रह

काठमाडौं,कात्तिक ६ । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले

भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि तीन अर्ब अनुदान दिने निर्णय

काठमाडौँ,कात्तिक ५ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने

साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपालीको मृत्यु

काठमाडौँ,कात्तिक ५ । साउदी अरेबियामा भएको ड्रोन आक्रमणका क्रममा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै बुधबार भएको घटनामा साउदी अरेबियाको अराम्कोस्थित

दसैँमा निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना लाभान्वित

काठमाडौँ,कात्तिक ५ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्। दसैँका बेला सार्वजनिक