समाचार

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौं,असार १९ — संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका

बैतडीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी, असार १९— बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३

मनसुनभर मेलम्चीको पानी बन्द, वैकल्पिक स्रोतबाट खानेपानी वितरण गरिने

काठमाडौँ,असार १९: मेलम्ची खानेपानी विकास समितिले मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका

दुई दिनमै १३ हजार ५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि लगातार महँगिदै

काठमाडौँ,असार १९ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा ७ हजार २०० रुपैयाँले बढेको

यस वर्ष काठमाडौं महानगरमा विपद्का घटनामा कमी

काठमाडौं,असार १९ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने

आँप मालदह प्रतिकिलो ११० रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो

इन्जुरी समयमा रामोस चम्किए, रोनाल्डोको ऐतिहासिक गोलसँगै पोर्चुगल अन्तिम १६ मा

एजेन्सी,असार १९ । कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप नकआउट चरणको पहिलो गोल र इन्जुरी समयमा गोन्कालो रामोसको निर्णायक हेडरको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ,असार १९- जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असार १९- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२