समाचार

फिफा विश्वकप : मोरोक्कोको साँघुरो जित, स्कटल्यान्ड पराजित

काठमाडौँ, असार ६ — फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। खेलको दोस्रो मिनेट नपुग्दै भएको गोल नै

शिवपुरी गाउँपालिकाको गाउँसभा सम्पन्न, सर्वसम्मत रूपमा बजेट पारित

नुवाकोट, असार ६ — नुवाकोटको शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै गाउँसभाको १८औँ अधिवेशन सम्पन्न गरेको छ। गाउँसभाले पाँच वर्षे कार्यकालको अन्तिम बजेट

नुवाकोटमा कुखुरा फार्मभित्र झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला

नुवाकोट, असार ६ — नुवाकोटको ककनी गाउँपालिका–५ भोटथानसिङ चापाबोटमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। स्थानीय ५९ वर्षीय चतुरमान तामाङ शनिबार बिहान करिब २ बजे आफ्नै घरबाट करिब

अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ,असार ६ ।  फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश

अपराजित बुढानिलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि

काठमाडौं, असार ६— बुढानिलकण्ठ नगरपालिका अपराजित रहँदै १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। शुक्रबार कीर्तिपुरस्थित कभर्डहलमा सम्पन्न फाइनल खेलमा ग्रान्डी स्टारलाई ५०–३७ अंकले पराजित गर्दै

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता

काठमाडौं,असार ५ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले आज सभापति लामिछानेको सङ्गठित अवराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो । आदेशमा भनिएको

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी, असार ५ — बैतडीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको

नुवाकोटमा भीरले खोस्यो एक मेहनती किसानको जीवन

नुवाकोट, असार ५ — बिहीबार बिहान सामन्य थियो। घरपरिवारको दैनिकी सम्हाल्दै ३८ वर्षीय जितबहादुर तामाङ खेतीपाती र मेलापातको कामका लागि घरबाट निस्किए। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ जन्तरे शिरान डाँडाका उनी साँझसम्म

नेपालमा कोशीबाट मनसुनको आगमन, अन्य क्षेत्रमा फैलिन अझै केही समय लाग्ने

काठमाडौँ, असार ५ — नेपालमा यस वर्षको मनसुन औसत समयभन्दा केही ढिलो गरी प्रवेश गरेको छ। मौसमविद्का अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रणाली भित्रिएको पुष्टि भएको छ। सामान्यतया