समाचार

चेम्बरद्वारा विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीलाई १७ ड्रोन हस्तान्तरण

काठमाडौं,भदौ १२ । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । नेपाल

मन्त्रिपरिषद्का निर्णय: प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा

काठमाडौं,भदौ १२ । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा

चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान रोकियो

काठमाडौं,भदौ १२ । चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। पहिरो गएको दुई दिनपछि पनि सयौँ व्यक्ति बेपत्ता रहेका बेला

त्रिशुली नदीको बहाव बढ्दै, नुवाकोट प्रशासनको सतर्क रहन आग्रह

नुवाकोट,भदौ १२— भोटेकोशी नदी हुँदै त्रिशुली नदीको बहाव बढिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। जिल्ला प्रशासन

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं,भदौ १२ — शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षा तत्कालका लागि स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा

भोटेकोशी बाढीको भयावह क्षति : ४६९ को शव फेला, १ हजार ५४५ जनाको उद्धार

रसुवा,भदौ १२ । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ। नेपाल प्रहरीले आज बिहान

आज जनैपूर्णिमा, देशभर रक्षाबन्धनको रौनक

काठमाडौं,भदौ १२ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ। यस अवसरमा वैदिक

भोटेकोशी बाढीले नुवाकोटमा लागेको अँध्यारो हटाउन विद्युत् प्राधिकरणको प्रयास

नुवाकोट,भदौ १२ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताले विद्युत् सेवा नियमित राख्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त

लाङटाङ लिरुङबाट फेरि बाढी आउन सक्ने उच्च जोखिम

काठमाडौं,भदौ १२ । भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रबाट पुनः बाढी आउन सक्ने उच्च जोखिम देखिएको छ। नेपाल र चीनका विज्ञहरूले सम्भावित जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्दै दुवैतर्फ सतर्कता