
एजेन्सी भदौ १४ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ

कालिकोट भदौ १४ । कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका वडा नं १ स्थित नाग्म बजारमा शनिबार राति पहिरो

काठमाडौं,भदौ १४ । सुन्धराको नेपाली सेना मुख्यालयस्थित परिसरमा आफैसँग भएको राइफल प्रयोग गरी एक सैनिकले आत्माहत्या गरेका छन् । एक राउन्ड गोली चलाएर आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल

काठमाडौं १४ भदौ । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश

काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको

स्याङ्जा भदौ १४ । जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बिहान करिब

सिन्धुपाल्चोक, भदौ १४ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो गएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय खिल बहादुर भण्डारीको दुई

काठमाडौं,भदौ १४ । कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् ।

काठमाडौं,भदौ १४ । गीतकार माधब बिडारीको रोमान्टिक गीत’प्यासी’ सार्वजनिक भएको छ।पछिल्लो समय साहित्य सिर्जनामा ब्यस्त गीतकार बिडारीको गीत प्यासी(शिशिर याम) चर्चित गायिका मीना निरौलाको स्वरले सजिएको छ। युवा यौवनको उन्मत्त