विशेष समाचार

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम,साउन १७ — गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा सहमति भएको धनुषाका प्रमुख

चितवनमा एक वर्षमा ३३३ उद्योग दर्ता, १ हजार ६४२ जनाले पाए रोजगारी

चितवन,साउन १७— चितवनमा गत आर्थिक वर्षमा ३३३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ३७९ वटा नयाँ व्यवसाय तथा फर्म

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १७— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा

ब्रोड पिक दुर्घटनाले शोकमा नेपाल, निम्स दाइको साहस इतिहासमा अमर रहने

काठमाडौँ, साउन १७ — पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना

मध्यपूर्वमा जारी युद्ध तत्काल रोक्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

काठमाडौं,साउन १६ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका विभिन्न क्षेत्रमा जारी युद्ध तत्काल रोक्नुपर्ने बताउनुभएको छ। उहाँले युद्ध अन्त्य गरी दिगो शान्ति स्थापना गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब

नुवाकोट दुप्चेश्वरका सामुदायिक विद्यालयमा शनिबार र आइतबार बिदा

नुवाकोट,साउन १६ — दुप्चेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको साउन १५ गते

ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

काठमाडौं,साउन १६ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले

जातीय र धार्मिक सद्भावका लागि काँग्रेसका भ्रातृ संस्थाको र्‍याली

काठमाडौँ,साउन १६— मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र सामाजिक शान्ति कायम गर्न नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन्। तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको धार्मिक तथा

आफ्नै विश्व कीर्तिमान दोहोर्‍याउने किलु पेम्बाको सपना अधुरै

दोलखा,साउन १६ — पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका ४५ वर्षीय किलि पेम्बा शेर्पा ‘किलु’को आफ्नै