
काठमाडौं,साउन २० । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौँ, साउन २० — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार

काठमाडौं,साउन २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह तथा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र

काठमाडौँ,साउन १९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक निरन्तर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सुकुमवासी व्यवस्थापनसम्बन्धी

काठमाडौँ,साउन १९— गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका सुनसरीका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता भइरहेको

काठमाडौँ, साउन १९ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले विभिन्न मुलुकसँगको सम्बन्धबाट अधिकतम लाभ लिन सक्ने गरी मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढिरहेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित

काठमाडौँ,साउन १९ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार

काठमाडौँ, साउन १९ । पछिल्लो २४ घण्टामा मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। मौसमसम्बन्धी विवरणअनुसार सबैभन्दा बढी वर्षा जाजरकोटमा १३८ मिलिमिटर मापन गरिएको छ। यसैगरी

बर्दिया,साउन १९ । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको